अभिभावक/विद्यार्थी तथ्याङ्क विवरण फारम यस बिद्यालयमा अध्ययनरत् कक्षा बालविकास (ECD) देखि १२ सम्मका सम्पूर्ण बिद्यार्थी तथा अभिभाबकज्यू हरुले शैक्षिक सत्र २०७७ मा कोभिड-१९ (COVID-19) संक्रमणले गर्दा प्रत्यक्ष कक्षा संचलान गर्न कठिन भएको र बैकल्पिक उपाय स्वरूप यथासम्भब विधुतीय कक्षा संचालनार्थ “अभिभावक/विद्यार्थी तथ्याङ्क विवरण” संकलन उद्देश्य को लागि विद्युतीय तथ्याङ्क फारम (Online Survey Form) तयार गरी […]

बार्षिक परीक्षाको नतिजासम्बन्धी सूचना !
मिति: २०७६/१२/०५ आदरणीय अभिभावकज्यू , यस बिधालयको कक्षा नर्सरी देखि कक्षा ९ सम्मको बार्षिक परीक्षाको नतिजा मिति २०७६ चैत्र २४ गते सोमबार बिहान ११ बजे र कक्षा ८ को मिति २०७६ चैत्र ३० गते आईतबार बिहान ११ बजे प्रकाशित हुने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ । नतिजा बिधालयको सूचना पाटीमा टाँस गरिने र लब्धाङ्क पत्र […]

श्री गीतामाता माध्यमिक बिध्यालय र राइट टु स्टडी नेपालको संयुक्त आयोजनामा संचालित चित्रकला तथा निबन्ध प्रतियोगिता
चित्रकला / निबन्ध प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थीहरु चित्रकला प्रतियोगिता (जुनियर)कृपा ठकुरी : मोर्डन नेपाल एकेडेमी – प्रथमअग्रिमा प्रधान : स्वर्णिम स्कुल – द्वितियमिनाक्षी कुमारी : बुद्ध ज्योति ऐकेडेमी – तृतीयजेशिका न्यौपाने : विजेश्वरी ज्ञान मन्दिर – चतुर्थकपिल इटनी : श्री गीतामाता मा. वि. – पाचौँ चित्रकला प्रतियोगिता (सिनियर)युरिसा बज्राचार्य : स्वर्णिम स्कुल – प्रथमआशुतोष […]