नयाँ नाम दर्ता सम्बन्धि सूचना ! सूचना !! सम्पूर्ण नव आगन्तुक विद्यार्थी तथा अभिभावकज्यू हरुमा हार्दिक स्वागत ! यस विद्यालयमा अध्ययन गर्न इच्छुक बिद्यार्थीहरुलाई नयाँ नाम दर्ता को लागि आवेदन फारम (New Registration Form) भर्न तल दिईएको लिंकमा Click गरी Online वा डाउनलोड गरी फाराम प्राप्त गर्न सक्नु हुनेछ । उक्त फारम भरी सकेपछी विद्यालयमा […]

अभिभावक/विद्यार्थी तथ्याङ्क विवरण फारम
अभिभावक/विद्यार्थी तथ्याङ्क विवरण फारम यस बिद्यालयमा अध्ययनरत् कक्षा बालविकास (ECD) देखि १२ सम्मका सम्पूर्ण बिद्यार्थी तथा अभिभाबकज्यू हरुले शैक्षिक सत्र २०७७ मा कोभिड-१९ (COVID-19) संक्रमणले गर्दा प्रत्यक्ष कक्षा संचलान गर्न कठिन भएको र बैकल्पिक उपाय स्वरूप यथासम्भब विधुतीय कक्षा संचालनार्थ “अभिभावक/विद्यार्थी तथ्याङ्क विवरण” संकलन उद्देश्य को लागि विद्युतीय तथ्याङ्क फारम (Online Survey Form) तयार गरी […]

बार्षिक परीक्षाको नतिजासम्बन्धी सूचना !
मिति: २०७६/१२/०५ आदरणीय अभिभावकज्यू , यस बिधालयको कक्षा नर्सरी देखि कक्षा ९ सम्मको बार्षिक परीक्षाको नतिजा मिति २०७६ चैत्र २४ गते सोमबार बिहान ११ बजे र कक्षा ८ को मिति २०७६ चैत्र ३० गते आईतबार बिहान ११ बजे प्रकाशित हुने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ । नतिजा बिधालयको सूचना पाटीमा टाँस गरिने र लब्धाङ्क पत्र […]

श्री गीतामाता माध्यमिक बिध्यालय र राइट टु स्टडी नेपालको संयुक्त आयोजनामा संचालित चित्रकला तथा निबन्ध प्रतियोगिता
चित्रकला / निबन्ध प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थीहरु चित्रकला प्रतियोगिता (जुनियर)कृपा ठकुरी : मोर्डन नेपाल एकेडेमी – प्रथमअग्रिमा प्रधान : स्वर्णिम स्कुल – द्वितियमिनाक्षी कुमारी : बुद्ध ज्योति ऐकेडेमी – तृतीयजेशिका न्यौपाने : विजेश्वरी ज्ञान मन्दिर – चतुर्थकपिल इटनी : श्री गीतामाता मा. वि. – पाचौँ चित्रकला प्रतियोगिता (सिनियर)युरिसा बज्राचार्य : स्वर्णिम स्कुल – प्रथमआशुतोष […]

शैक्षिक गतिविधि
मिति २०७६-०४-०२ र ३ गते सैनिक चिकित्सा क्याम्पसमा अध्यनरत डाक्टरहरुको संयोजनमा आखाँ शिबिर भयो । उक्त शिविरमा कक्षा १ देखि ५ सम्म का सम्पुर्ण बिध्यार्थी हरुको आँखा जाँच शिबिर को आयोजना भयो । कार्यक्रम मा करीब १९० जना बिद्यार्थि डाक्टरहरुको सहभागिता मा चेक जाँच कार्य भयो र 400 जना बिद्यार्थिहरु ले प्रत्यक्ष सेवा प्राप्त गरेका छन।
शैक्षिक गतिविधि
ADB(Asian Development bank)र गितमाता स्कुलको सङ्युक्त आयोजना मा बिपद ब्येबस्थापन योजना निर्माण गरि सोको तत्काल प्रयोग स्वरुप simulation of earthquake नमुना भुकम्प को ब्येबस्थापन कार्यक्रम आयोजना भयो ।