नयाँ नाम दर्ता सम्बन्धि सूचना ! सूचना !!

सम्पूर्ण नव आगन्तुक विद्यार्थी तथा अभिभावकज्यू हरुमा हार्दिक स्वागत !

यस विद्यालयमा अध्ययन गर्न इच्छुक बिद्यार्थीहरुलाई नयाँ नाम दर्ता को लागि आवेदन फारम (New Registration Form) भर्न तल दिईएको  लिंकमा Click गरी Online वा डाउनलोड गरी फाराम  प्राप्त गर्न सक्नु हुनेछ ।

उक्त फारम भरी सकेपछी विद्यालयमा आई नाम दर्ता गरी पाठ्यपुस्तक लिन हुन समेत सूचित गरिन्छ ।

Online को पहुच नभएका विद्यार्थी यवं अभिभावकले बिद्यालयमा आई नाम दर्ता फारम प्राप्त गर्न सक्नु हुनेछ ।

नाम दर्ता पश्चात विद्यार्थी-अभिभावक तथ्यांक फाराम (Online Survey Form) गीतामाता माध्यमिक विद्यालय को Facebook Page मा गई  दिईएको  लिंक Click गरी अनिवार्य रुपमा भर्नु हुन समेत सूचित गरिन्छ ।

पुनश्च : प्रस्तुत सुचना सम्बन्धि जानकारी आफ्नो सम्पर्कमा रहेका विद्यार्थी तथा आविभावक हरुलाई शेयर (Share) गरी  सहजीकरण गरि दिनु हुन सम्पूर्ण शिक्षकज्यू हरुलाई आनुरोध छ ।

अनलाइन नयाँ नाम दर्ता फारम (Online New Registration Form) भर्न येहाँ क्लिक गर्नुहोस् : https://admission.geetamata.edu.np/