मिति २०७६-०४-०२ र ३ गते सैनिक चिकित्सा क्याम्पसमा अध्यनरत डाक्टरहरुको संयोजनमा आखाँ शिबिर भयो । उक्त शिविरमा कक्षा १ देखि ५ सम्म का सम्पुर्ण बिध्यार्थी हरुको आँखा जाँच शिबिर को आयोजना भयो । कार्यक्रम मा करीब १९० जना बिद्यार्थि डाक्टरहरुको सहभागिता मा चेक जाँच कार्य भयो र 400 जना बिद्यार्थिहरु ले प्रत्यक्ष सेवा प्राप्त गरेका छन।



