मिति २०७६-०४-०२ र ३ गते सैनिक चिकित्सा क्याम्पसमा अध्यनरत डाक्टरहरुको संयोजनमा आखाँ शिबिर भयो । उक्त शिविरमा कक्षा १ देखि ५ सम्म का सम्पुर्ण बिध्यार्थी हरुको आँखा जाँच शिबिर को आयोजना भयो । कार्यक्रम मा करीब १९० जना बिद्यार्थि डाक्टरहरुको सहभागिता मा चेक जाँच कार्य भयो र 400 जना बिद्यार्थिहरु ले प्रत्यक्ष सेवा प्राप्त गरेका छन।
शैक्षिक गतिविधि
ADB(Asian Development bank)र गितमाता स्कुलको सङ्युक्त आयोजना मा बिपद ब्येबस्थापन योजना निर्माण गरि सोको तत्काल प्रयोग स्वरुप simulation of earthquake नमुना भुकम्प को ब्येबस्थापन कार्यक्रम आयोजना भयो ।